उद्धारमा १५ हजार बढी सुरक्षाकर्मी
काठमाडौं : भोटेकोशी आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार साँझ नै ठूलो संख्यामा सुरक्षाकर्मी रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा परिचालित भएको बताएका छन्।‘नेपाल प्रहरीका ४ हजार ४ सय ७३, नेपाली सेनाका ६ हजार ७ सय ५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २ सय ३ जना रसुवा तथा भोटेकोशी&ndas
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







